Wednesday, August 21, 2013
Tuesday, August 20, 2013
कृष्ण धराबासी को उपन्यास "राधा"
रेडियो कार्यक्रम ‘रेडियो वाचन’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’ नामक गद्य श्रृखला प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Click Here to Download
Click Here to Download
राधा भाग -१
Click Here to Download
राधा भाग -२
Click Here to Download
राधा भाग -३
झोला by कृष्ण धराबासी
कार्यक्रम : रेडियो वाचन (RADIO BACHAN)
कृति : झोला
लेखक : कृष्ण धराबासी
विधा : उपन्यास
रेडियो कार्यक्रम ‘रेडियो वाचन’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’ नामक गद्य श्रृखला प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
कृति : झोला
लेखक : कृष्ण धराबासी
विधा : उपन्यास
प्रशारित रेडियो : RADIO HBC
बाचक : अच्युत घिमिरेरेडियो कार्यक्रम ‘रेडियो वाचन’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’ नामक गद्य श्रृखला प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1
Listen : Part 1
कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् ।

लघु उपन्यास "पल्लो घरको झ्याल Pallo Gharko Jhyal" - Download
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : पल्लो घरको झ्याल
...........................................................
कृति : पल्लो घरको झ्याल
लेखिका :गोविन्द बहादुर मल्ला गोठाले
विधा : लघु उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा राति ९.१५ देखि १० बजेसम्म हामी गोविन्द बहादुर मल्ला गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल ।
(A NOVEL : PALLO GHARKO JHYAL BY GOBINDA BAHADUR MALLA "GOTHALE"
FROM SHRUTISAMBEG IN EVERY 24TH JULY TUESDAY 2012)
LISTEN AND DOWNLOAD
Episode 1 (24-07-2012/2069-04-09)
Download : Click Here to Download 1
Episode 2 (31-07-2012/2069-04-16)
Monday, August 19, 2013
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् ।
असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”
LISTEN JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
Episode 1 (15th April 2011)
Download : Click Here to Download 1
Episode 2 (22th April 2011)
Download : Click Here to Download 2
Episode 3 (29th April 2011)
Download : Click Here to Download 3
Episode 4 (6th May 2011)
Download : Click Here to Download 4
Episode 5 (20th May 2011)
Download : Click Here to Download 5
Episode 6 (27th May 2012 )
Download : Click Here to Download 6
कृष्ण धराबासी को उपन्यास "पाण्डुलिपी" - Download
..................................................
लेखक :कृष्ण धराबासी
उपन्यास :"पाण्डुलिपी "
कार्यक्रम :स्रुति संबेग
रेडियो : उज्याले ९० मेगाहर्ज
LISTEN AND DOWNLOAD PANDULIPI BY KRISHNA DHARABASI
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ बैशाख १२ गते तदनुसार २०१२ जनवरी २४ मंगलबार, आजदेखि हामी कृष्ण धराबासी को उपन्यास पाण्डुलिपी हरेक मंगलबार बाचन हुनेछ । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास ।
Listen & Download All Episodes
Episode 1 - ( 2012-04-24/2069-01-12)
Download Link : Click Here to Download Episode 1
Episode 2 -( 2012-05-01/2069-01-19)
Monday, August 19, 2013
आज मिति 2070-05-03 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download Download :Click Here to Download
Subscribe to:
Posts (Atom)